• १६ चैत २०८०, शुक्रबार
  • २०:४८:२६

Now: बीबीसी नेपाली

Next: श्रुति संवेग

बागलुङका ४ जनामा कोरोना

बागलुङ । बागलुङमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङ नगरपालिका वडा नम्बर २ का २६ र २० वर्षीय पुरुष, २० वर्षीया महिला र वडा नम्बर ३ का ६४ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको घिमिरेले जानकारी दिए ।

संक्रमितहरु मध्ये एक जना महिला धौलागिरी अस्पतालकी स्वास्थ्यकर्मी र एक जना पुरुष बागलुङ बजारमाको एक बैंकमा काम गर्ने कर्मचारी रहेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै