• ७ बैशाख २०८१, शुक्रबार
  • २१:५९:०७

Now: श्रुति संवेग

Next: खुलदुली डटकम

वामीटक्सारका मृगौला पिडित श्रीस बचाउन अभियान, जापानमा १ लाख उठ्यो

गुल्मी । जिल्लाको वामीटक्सार स्थायी घर भई हाल जापानमा रहनुहुने ३७ वर्षिय चन्द्र बहादुर श्रीस (रेम) बचाउ अभियान सुरु भएको छ ।

श्रीसका दुवै मृगौला फेल भएपछि लामो समय काठमाडौंमा उपचार भएको र हाल जापानमै उपचार भैरहेको छ । लामो समयको उपचारका कारण उपचार खर्च अभाव भएको भन्दै स्वयं श्रीसले सामाजिक सञ्जाल मार्फत सहयोगको लागि याचना गर्नुभएको थियो ।

सोहि आधारमा सहपाठी तथा मानवसेविहरुले स्वस्फुर्त रुपमा सहयोग संकलन अभियान सुरु गरेको जापानमै रहि सहयोग संकलनमा खटिनुभएका सुनिल सापकोटाले जानकारी दिनुभएको छ । घरमा आर्थिक अवस्था कमजोर रहेको तर उपचार खर्च अभाव भएकोले सहयोग सुरु भएको सापकोटाले बताउनु भएको छ ।

पिडित श्रीसले आफ्नो ज्यान वचाइदिन अपिल गर्नुभएको छ, भने सहयोग संकलनमा अभियान चलाएका सापकोटाले श्रीसको ज्यान वचाउन सहयोग गरिदिन सवैमा आग्रह गर्नुभएको छ ।

श्रीसको उपचारको लागी अझै करिव ३० लाख आवश्यक पर्ने तर हाल सम्म सुनिल र दिनेश सापकोटाको पहलमा १ लाख रुपैया संकलन गरेको र अरु साथीहरुले पनि जापानमा संकलन अभियान सुरु गरेको सापकोटाले जानकारी दिनुभएको छ ।  जस अन्तरगत सहयोग गर्ने सहयोगीहरुको नाम सापकोटाले सार्वजनिक गर्नुभएको छ ।

सहयाेगिहरू

सुनिल सापकोटा १११११

दिनेश सापकोटा (दिपु) १००००

नारायण घिमिरे ४०००

रिम बहादुर कार्कि गल्कोट मल्म २०००

हरी रायमाझि झेंदी ३०००

विनोद रायमाझि आपचौर ३०००

दिपक रायमाझि काठरुख ५०००

सुर्य जिसि अमरपुर २०००

लोकेन्द्र खत्रि नवलपरासी २०००

नेत्र खरेल करमदिप २०००

जिवलाल काफ्ले २०००

दिपक आचार्य बेहोरे १०००

गोपाल प्रसाद सापकोटा ५०००

गोकर्ण पोखरेल पराल्मी २०००

बाबुराम न्यौपाने रुपाकोट ३०००

भिमलाल अर्याल १०००

कासिराम सापकोटा १०००

विष्णु खरेल करौदीप १०००

मिलन घिमिरे २०००

चेतन अर्याल आपचौर २०००

नारायण बोहोरा क्षेत्री ३०००

अर्जुन खराल खर्वाङ ३०००

जनक रायमाझि २०००

प्रतिक्षा खत्रि र सम्मर बहादुर खत्रि वामी टक्सार १००००

नारायण सापकोटा काफलटोला ५०००

जिवन आचार्य ग्वालीचौर ५०००

खिम पौडेल राक्से १००००

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै