सिसाखानीमा सामाजिक सुरक्षा भता वितरण
सिसाखानी । बडिगाड गाँउपालिका र वडा नं. ३ सिसाखनीको संमन्वयमा समाजिक सुरक्षा भत्ता वितरण गरिएकाे छ । वडा सचिव संजय कुमार महतोले सारथीलाई दिएको जानकारी अनुशार शुक्रबार र शनिबार गरि २ सय १९ जनालाई भत्ता वितरण गरिएको हो ।
साथै सो अबसरमा भत्ता प्रप्त नगरेकाहरुको भता उनिहरुकै बैंक खातामा जम्म गरिदिने समेत महतोले जनाकारि दिए । २ सय १९ जनालाई १९ लाख ५० हजार रकम वितरण गरिएको वडा सचिव महोतो बताए ।
चाडपर्व भित्रिएका बेला बद्धाहरुलाई केहि राहात होस भन्ने हेतुले समाजिक सुरक्षा भत्ता वितरण गरिएको बताउदै वडा अध्यक्ष खड्क पुनले कोरोनाको जोखिम बु्द्धहरुमा नहोस भन्नका लागि स्वथ्यका सम्पुर्ण नियम पालाना गरि भत्ता वितरण गरिएको बताए ।
प्रतिकृया दिनुहोस