• १५ बैशाख २०८१, शनिबार
  • १४:३३:१०

Now: संगित सरगम

Next: नेपाल खवर

२०६७ माघ १ गतेबाट नियमीत प्रशारण शुरु गरेको रेडीयो सारथीकोे विज्ञापन दररेट यस प्रकार रहेकाे छ । उल्लेखीत दररेटमा  13% VAT जोडीएको छैन ।  साथै विज्ञापन एजेन्सीका लागि 15%  एजेन्सी शेवा शुल्क शुरक्षित गरीएको छ । तल उल्लेख गरीएको दररेटमा आपसी समझदारीमा घडवढ हुन सक्नेछ । 

प्राईम टाईम

विहान ५:४५–८:००  बजेसम्म, वेलुका ७:००–९:००  बजेसम्म

नर्मल टाईम

विहान ८:००–१२:००  बजेसम्म, दिउसो १२:००–७:०० बजेसम्म


प्राईम टाईम 

  • रु. ३० प्रति एपिसोट (२० सेकेण्ड भित्र)
  • रु. ३५ प्रति एपिसोट (३० सेकेण्ड भित्र)
  • रु. ४० प्रति एपिसोट (४५ सेकेण्ड भित्र)
  • रु. ४५ प्रति एपिसोट (६० सेकेण्ड भित्र)
  • रु. ५० प्रति एपिसोट (६० सेकेण्ड भन्दा माथि)

नर्मल टाईम 

  • रु. २५ प्रति एपिसोट (२० सेकेण्ड भित्र)
  • रु. ३० प्रति एपिसोट (३० सेकेण्ड भित्र)
  • रु. ३५ प्रति एपिसोट (४५ सेकेण्ड भित्र)
  • रु. ४० प्रति एपिसोट (६० सेकेण्ड भित्र)
  • रु. ४५ प्रति एपिसोट (६० सेकेण्ड भन्दा माथी)

न्यूज बुलेटीन (कायाकैरन, नेपाल दर्पण)

  • रु. ७५ प्रति एपिसोट (३० सेकेण्ड भित्र)
  • रु. १०० प्रति एपिसोट (४५ सेकेण्ड भित्र)
  • रु. १५० प्रति एपिसोट (६० सेकेण्ड भित्र)
  • रु. २०० प्रति एपिसोट (६० सेकेण्ड भन्दा माथि)
  • रु. ३०० प्रति एपिसोट (२ मिनेट सम्म)

न्यूज बुलेटीन (सारथी हालचाल)

  • रु. ७० प्रति एपिसोट (३० सेकेण्ड भित्र)
  • रु. ९० प्रति एपिसोट (४५ सेकेण्ड भित्र)
  • रु. १४० प्रति एपिसोट (६० सेकेण्ड भित्र)
  • रु. १८० प्रति एपिसोट (६० सेकेण्ड भन्दा माथि)
  • रु. २५० प्रति एपिसोट (२ मिनेट सम्म)

न्यूज बुलेटीन (थाहाँ अपडेट)

  • रु.५० प्रति एपिसोट (३० सेकेण्ड भित्र)
  • रु. ८० प्रति एपिसोट (४५ सेकेण्ड भित्र)
  • रु. १०० प्रति एपिसोट (६० सेकेण्ड भित्र)
  • रु. १५० प्रति एपिसोट (६० सेकेण्ड भन्दा माथि)
  • रु. २०० प्रति एपिसोट (२ मिनेट सम्म)

कार्यक्रम प्रायोजन

रु. १००० प्रति एपिसोट (६० सेकेन्ड भित्र)

एक घण्टाको कार्यक्रम भए शुरुमा, विच र अन्त्यमा गरी ३ पटक विज्ञापन प्रशारण हुनेछ, भने आधा घण्टाको कार्यक्रम भए शुरुमा र अन्त्यमा गरी २ पटक विज्ञापन प्रशारण हुने । कम्तीमा २ मिनेट प्रायोजकका बारेमा बोलीने साथै प्रयोजकलाई कार्यक्रम प्रायोजनको प्रमाणपत्र उवलव्ध गराईने । 

लोकप्रिय कार्यक्रमको प्रायोजनमा प्रत्येक कार्यक्रममा 

  1. एक घण्टाको कार्यक्रम भए शुरुमा, विच र अन्त्यमा गरी ३ पटक विज्ञापन प्रशारण हुने । 
  2. आधा घण्टाको कार्यक्रम भए शुरुमा र अन्त्यमा गरी २ पटक विज्ञापन प्रशारण हुने ।
  3. कम्तीमा २ मिनेट प्रायोजकका बारेमा बोलीने । 
  4. कार्यक्रम प्रायोजनको प्रमाणपत्र उवलव्ध गराईने । 

अन्य विज्ञापन (१ महिना)

  • रु. २०००  (१५ सेकेण्ड भित्र)
  • रु. ३०००  (३० सेकेण्ड भित्र)
  • रु. ४०००  (४५ सेकेण्ड भित्र)
  • रु. ५००० (६० सेकेण्ड भित्र)

अन्य विज्ञापन (३ महिना)

  • रु. १५०० मासिक (१५ सेकेण्ड भित्र)
  • रु. २००० मासिक (३० सेकेण्ड भित्र)
  • रु. ३००० मासिक (४५ सेकेण्ड भित्र)
  • रु. ४००० मासिक (६० सेकेण्ड भित्र)

अन्य विज्ञापन (६ महिना)

  • रु. १२०० मासिक (१५ सेकेण्ड भित्र)
  • रु. १८०० मासिक (३० सेकेण्ड भित्र)
  • रु. २२०० मासिक (४५ सेकेण्ड भित्र)
  • रु. ३००० मासिक (६० सेकेण्ड भित्र)

अन्य विज्ञापन (बार्षिक)

  • रु. १००० मासिक (१५ सेकेण्ड भित्र)
  • रु. १६०० मासिक (३० सेकेण्ड भित्र)
  • रु. २००० मासिक (४५ सेकेण्ड भित्र)
  • रु. २५०० मासिक (६० सेकेण्ड भित्र)

Time Check

कुनै सन्देश वा विज्ञापन दैनिक रुपमा धेरै पटक प्रशारण गर्नुपर्ने अवस्थामा यो समय बढि उपयुक्त हुन्छ । यसका लागि कम्तीमा विहान ६ बजेदेखी बेलुकी ९ बजे सम्मका लागि १६ एपिसोट हुनुपर्नेछ । यस्को लागि विज्ञापन १ मिनेट भित्रको हुनुप्रनेै छ र त्यसको मासिक ६ हजार शुल्क लाग्नेछ । जुन अन्य कुनै पनि विज्ञापन दररेट अनुसार निकै न्यून शुल्क हो । लामो समय  र धेरै एपिसोट हुने भएकोले यस्तो दररेट कायम गरीएको हो ।


Add On Music 

निकै लोकप्रिय गित सँगितको म्यूजिक वजिरहेको समयमा ट्रयाकमा गित बज्दा त्यसको सट्टामा विज्ञापन तथा सन्देश बजाउने तरीका नै Add On Music हो । यो सम्भवतः नेपालमै पहिलो प्रयोग हो । यो रेडीयो सारथीमा परीक्षणका क्रममा निकै लोकप्रिय बनेको छ । रेडीयोमा विज्ञापन आउँदा अन्य रेडीयोनै सुन्ने अवस्था भएकोले स्रोताले विज्ञापन सुन्नै पर्ने अवस्था सृजना गर्नु Add On Music को उद्देश्य हो । जसको प्रत्यक्ष फाईदा विज्ञापनदालाई रहेको हुन्छ । यो नियम अनुसार विज्ञापन सन्देश बजाउने उक्त विज्ञापन तथा सन्देश वढिमा ४५ सेकेण्डको मात्र हुनुपर्दछ । यो तरीका लागि रेडीयो सारथीले गित सँगीत उत्पादन गर्ने संस्था र व्यक्तीसँग सम्झौता गरेको हुन्छ । भने पूर्व स्वीकृत अनुसार गरीएको हुन्छ । 

नियमहरु

  1. विज्ञापनदाताले प्रत्येक एपिसोटका लागि गितसँगित आँफै रोज्न पाउनेछ । तर यस्तो अधिकार निश्चीत शर्तका आधारमा रेडीयोको Technicean लाई पनि दिन सक्नेछ । 
  2. गितसँगित जुनसुकै विद्याको पनि हुन सक्दछ । 
  3. विज्ञापन तथा सन्देश वढिमा ४५ सेकेण्डको मात्र हुनुपर्दछ । 
  4. यो नियम अनसार विज्ञावन सन्देश बजाउँदा रु.१०० प्रति एपिसोट शुल्क लाग्नेछ । भने प्रत्येक नयाँ गित अनुसार  रु.२५  अतिरिक्त शुल्क लाग्नेछ ।